कृत्रिम हातखुटा आवश्यकता भएका अपाङ्गता भएका ब्यक्तिले निवेदन पेश गर्ने बारेकाे सुचना ।।

मिति: माघकाे १८गते सम्म मा

माघ २१ गते नापलिने कार्यक्रम

ब्रह्माण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था मेनपा -२ बाैद्धमाेड झापा

सम्पर्क :

9852650022

985-2663311 (कार्यलय)

986-7562185