अपाङ्गता भएका ब्यक्तिका लागि साहायक सामाग्री सम्बन्धमा
प्रस्तुत बिषयमा यस सहकारीले देश भित्र बसोवास गर्ने आर्थिक अवस्था निम्न भएका अपागंता भएका ब्यक्तिहरुलाई कृतिम हात खुट्टा र साहायक सामाग्री उपलब्ध गर्ने संस्थाको उदेश्य भए बमोजिम मिति २०७९ साल माघ २१ गते देश भरिबाट ९१ जनाको ९४ वटा हात खुट्टा र १४ वटा क्यालिपरको नाप नारायण सेवा संस्थान उदयपुर भारतको प्रविधिक सहयोगमा सम्पन्न गरि यस अभियानको सुरुवात गरि सकेका छौ । यस संस्थाले सबै सहकारी संस्था, ब्यवसाही, दाताहरुको सहयोगमा साहायक सामाग्री को संकलन (अपाङ्ग साहायक सामाग्री बैंक) स्थापना गरि देश भित्र अत्यन्त आवश्यक भएका अपागंता भएका ब्यक्तिलाई प्रदान गर्ने कार्यक्रम रहेको हुदाँ यस अभियानमा हाल लाई निम्न उल्लेखित सामानहरु सबैं अथवा निम्न मध्ये सो इच्छाले छनोट गरिएको समाग्री उपलब्ध गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ ।
सामाग्रीहरु
१ थान व्हिल चेयर (Wheel Chair) – रु. १५,०००
१ सेट बैसाखी – रु. ३०००
१ सेट सेतो छडी – रु. १०००
१ थान इयरफोन – रु. १८,०००
Bank Details
Sunrise Bank
Brahamanda Apanga Ra Mahila Bachat Tatha Rin Sahakari Sanstha Ltd
A/c – 0130420294701001
Kakarbhitta Branch