COOPERATIVE PROFILE
Company Name
Govt. Reg. Number
Address
Telephone
Email Address
Established
Chairman
Manager
ब्रम्हाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था लि.
3/1/7/964/072/073
Mechinagar 02, Baudhamode, Jhapa
+977 9852661133
info@bramhanda.coop.np
2072 BS
Sachin Niroula
Kumar Dhungana
SACHIN NIROULA
CHAIRMAN
MESSAGE FROM THE CHAIRMAN (अध्यक्षको सन्देश)
ब्रहमाण्ड अपागं र महिला बचत तथा ऋण सहकारी संस्था लि को स्थापना मिति २०७२।०४।०६ गते भएको थियो। त्यस भन्दा पहिले एक दिन बितामोड स्थीत होटल हेभनमा समाज सेवा सूधार युवा सघ अपागं सहयोग समितिको आयोजना नेदरलेन्ड लेप्रोसी रिलिफ र नेपाल लेप्रोसी फयालोसिपको सहयोगमा एक दिने तालिम भएको थियो र त्यस तालिममा हामीलाई आफनो गाउमा अपागं समूह बनाउने कार्यक्रम तय भयो र म यस बाहुण्डागीमा आएर घर घर पुगी अपागं भएका ब्यत्तिहरुको तथ्याक संकलन गरि एउटा भेला मार्फत हामीले अपागं समुह गठन गर्यौ। हामीमा जागर जोस थियो र केहि समयमानै हामीले उक्त समूह लाई नेपाल राष्टिय अपागं पुनस्थापना समिति गठन गरेर अपागं का विविध कार्यक्रम गर्दै अगाडी बढ्यौ, त्यस संस्थाको अध्यक्ष भएर काम गर्दा म २० बर्षको थिए। धेरै काम सिक्ने अवसर मिल्यो। एम्बुलेस सन्चालन अपागमैत्री आफनै भवन निर्माण लगायत थुप्रै कार्यको अनुभव भएपछि मलाई अपागंता भएका ब्यक्तिहरुको पनि आफनो सहकारी हुनुपर्छ भन्ने लाग्यो। जिवन संचालनका लगि आर्थिक ब्यवस्थापन पनि महत्वपुर्ण विषय रहेछ सोचेर हामीले अपागंता भएका ब्यक्ति बाट प्रति महिना रु ५ का दरले संकलन शरु गर्य। केहि रकम जम्म भएपछि उक्त संकलित रमक आफनो समुहमा लगानी गर्न थाल्यौ। त्यस वखत मैले बौद्धमोड ईग्लिस बोडिग स्कुलको पनि सुरु गर्दै थिए, त्यसो हुदाँ त्यस विधालयको शिक्षिका पुजा जोगीलाई मासिक रुपमा संकलित रकम लाई बचत तथा लगानी ब्यवस्थापनमा सहयोग गर्न पनि जिम्मा अनुरोध गरे र त्यसरी बचत तथा लगानी कार्यक्रम हुदैं गयो। तर हामी अपाङ्गता भएका ब्यक्तिको मात्र कारोबार सारै सानो जस्तो भएकाले समाबेसी रुपमा संचालन गर्नै सल्लाह भएपछि सबै बर्गको प्रतिनिधित्व हुने गरि संचालन गर्ने उदेश्य सहित ब्रहमाण्ड अपागं र महिला वचत तथा रिन सहकारी संस्था लि को स्थाना भयो। संस्था स्थापनाको मुख्य उदेश्य समाजमा अपागता भएका ब्यक्तिहरुलाई सहकारी बुझाएर उनिहरुको जिवनमा सकारात्मक विकास गर्दै लाने थियो । सहकारी दर्ता भएको आज करिब ६ बर्ष बितेछ सहकारीका शेयर सदस्य र कर्मचारीको अथक प्रयासले आज यस संस्थाको आफनै भवनमा कार्यलय संचालन गर्दै छौं भने शेयर सदस्यहरुलाई सेवा विस्तार गर्दै जाने बृहत लक्ष्य राखेका छौं ।
EMPLOYEES' DETAIL (कर्मचारी विवरण)
COMMITTEES
- EXECUTIVE COMMITTEE
- ACCOUNT COMMITTEE
- LOAN COMMITTEE
Sachin Niroula
CHAIRMAN
Mina Devi Niroula
VICE CHAIRMAN
Kumar Dhungana
MANAGER
Rup K. Khatiwada
MEMBER
Anish Kafle
MEMBER
Narad Dhungana
MEMBER
Parbata Neupane
MEMBER
Rita Nepal
MEMBER
Susmita Kattel
MEMBER
Purnima Kattel
MEMBER
Rakesh Shrestha
COORDINATOR
Nem K. Basnet
MEMBER
Tika Rai
MEMBER
Rup K. Khatiwada
COORDINATOR
Rita Nepal
MEMBER
Narad Dhungana
MEMBER